
कालो रातमा दियो बाल्ने हाम्रो नियम छ
पछि हटने हैन बानी ..हातमा हात राखी कदम मिलाई अघि बढ़ने छौं
...- chorus
हामी सबै नेपाली.. अघि बढौ नेपाली ......
हामी सबै नेपाली ..प्रगति गरौ नेपाली ...
जात- पात छैन यहाँ रगत एउटा छ ...शांति र माया को झंडा फर्फरौने छ
शीर उठाऊ छाती फुलाऊ गरौ केही..जागौ हामी
परिवर्तन गरौ यही जूनीमा
-chorus
(हामी सबै नेपाली.. अघि बढौ नेपाली ......
हामी सबै नेपाली ..प्रगति गरौ नेपाली ...)
शीर उठाऊ छाती फुलाऊ गरौ केही..जागौ हामी
परिवर्तन गरौ यही जूनीमा
हामी सबै नेपाली.. अघि बढौ नेपाली ......
हामी सबै नेपाली ..प्रगति गरौ नेपाली ...
No comments:
Post a Comment